अध्यक्षमा अर्जुन महासचिवमा भेटवाल विजयी

सिन्धुली,उद्योग वाणिज्य संघ सिन्धुलीका मंगवार समपन्न अधिवेशनमा अर्जुन श्रेष्ठको मिस्त्रीत प्यायनल विजयी भएको छ । उनको प्यानवाट परिष्ठ उपाध्यक्ष र उपमहासचिवमा पदका उम्मेदवार पराजित भएका छन ।

सिन्धुली उद्योग बाणिज्य संघ निर्वाचन २०८१को अन्तिम मत परिणाम जम्मा खसेको मत १००१ मध्ये अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ५९७ विजयी,राज कुमार श्रेष्ठ ३८८ वरिष्ठ उपाध्यक्ष बिरबल चौधरी ४५१,देव नारायण श्रेष्ठ ४९५ विजयि,महासचिव बासु भेटवाल स्६४६ विजयि,मेघ बहादुर कार्कि २६६ उप महासचिव युवराज श्रेष्ठ ३७४,,नेत्र जंग थापा ४३१विजयि,सोनी कुमारि झा १०४ पराजीत भएकी छन् ।

महिला सचीव सृजना श्रेष्ठ ५४१विजयि,रेजिना श्रेष्ठ ३४१ तथा खुल्ला सदस्यहरुमा राम बहादुर बिक ६१०विजयि,संजय साह ७६२ विजयि,हिमेश श्रेष्ठ ७५४ विजयि,राज कुमार श्रेष्ठ ६८९ विजयि,रामचन्द्र पौडेल ५६७ निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *