एकिकृत समाजवादी सिन्धुलीको अध्यक्षमा पुनः पाख्रीन

नेकपा एकीकृत समाजवादी सिन्धुलीको अध्यक्षमा पुनः सर्वसहमत सूर्य पाख्रीन निर्वाचित भएका छन्। हिजो सिन्धुलीमाढीमा भएको सातौ जिल्ला अधिबेशनबाट पाख्रीन अध्यधमा निर्वाचित भएका हुन।

उपाध्यक्ष चित्र लुङ्गेली महिला उपाध्यक्ष निर्मला शर्मा त्यसैगरी सचिव फुर्वा लामा उपसचिव ऋतु कार्की रमेश नेपाल र शर्मिला तामाङ सहित ६१ सदस्यीय कमिटी चयन भएको छ । जिल्ला सम्मेलनको हिजो माधवकुमार नेपालले उत्घाटन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *