कृष्णवहादुर राउतलाई छाड्न परमादेश

काठमाडौँ,ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

अन्य ४ जना बन्दीको रिट भने अदालतले खारेज गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *