जिल्ला समन्वय समितीको विपद व्यवस्थापन सम्वन्धी अन्तरक्रिया

सिन्धुली,जिल्ला समन्वय समितीले स्थानीय स्तरमा विपद व्यवस्थापन तथा वातावरण संरक्षण सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

जिल्ला समन्वय प्रमुख कारसाङ लामाको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि वागमती प्रदेश सभा सदस्य छेत्रवहादुर वम्जन,अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी,स्थानिय कमलामाई नगरपालीका,तिनपाटन गाँउपालीका र दुधौली नगरपालीका जनप्रतिनिधीहरु,नेपाल रेडक्रश सोसाईटी पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

यस्तै जिल्ला समन्वय समितीले विपद व्यवस्थापन सम्वन्धी कार्यक्रम मरिण गाँउपालीका र जोलन्जोर गाँउपालीकामा सम्पन्न गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *