दोलखाको बोत्ले घटनासम्वन्धी वृत्तचित्र प्रदर्शन

काठमाडौं,दोलखाको बोत्लेमा तत्कालीन सुरक्षाकर्मीद्वारा कायरतापूर्वक हत्या गरिएका १५ जना माओवादी योद्धाहरूको स्मृतिमा आयोजित ‘बोत्ले स्मृति दिवस’ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न भएको छ।

सो कार्यक्रमका उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गर्नु भएको थियो । कार्यक्रमको सुरूवातमा घटनासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *