सिन्धुली,भगवती बाल क्लब सिन्धुलीले आयोजना गरेको क्रिकेट प्रतियोगीतामा आयोजक डिम भगवती वालक्लव प्रथम भएको छ । क्रिकेट प्रतियोगीताको भगवती अङ्ग्रेजी मावी सिन्धुलीले अािर्थक सहयोग गरेको थियो । प्रथम भगवती क्रीकेट क्लब,दित्तिय जनज्योति मावी फोस्रेटार भएका छन् ।
कमलमाई नगरपालीका भित्रका ८ वटा बिधालयहरुको सो क्रिकेट प्रतियोगीतामा सहभागिता रहेको थियो । बुधबार देखि शुरु भएको, क्रीकेट प्रतियोगिता शनिबार सम्पन्न भएको हो । क्रिकेटमा प्रथम टिमलाई पुरस्कार १२ हजार ५ सय ट्रफी र मेडल दित्तिय हुने टिमलाई पुरस्कार ६ हजार नगद तथा ट्रफी प्रदान गरिएको छ ।
भगवती स्कुलका प्रिन्सीपल कृष्ण उप्रेतीले विद्यालय र विद्यार्थीहरु विच एक आपसमा सम्वन्ध वढाउने भएकोले नगर स्तरिय क्रिकेट खेलको आयोजना गरेको वताए ।