नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली,नेकपा (एमाले) सिन्धुलीको आठौँ जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । निर्वाचन कमिटीका प्रमुख पदम बहादुर मगरका अनुसार अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्षमा कर्णबहादुर घिसिङ, सचिवमा नवराज थिङ, उपसचिवमा दीपेश बराल र पार्वती भट्टराई निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

खुल्ला सदस्यमा गोकर्ण भुजेल, कृष्णहरि घिमिरे, धनबहादुर माझी, अमृत बहादुर श्रेष्ठ, लोकहरि आचार्य, बुद्धकुमार अछामी, निरु श्रेष्ठ, महिला सदस्य तर्फ मेनुका कुमारी तिमलसिना, रमा कार्की, गङ्गा कुमारी कार्की युवा महिला सदस्यमा खिलकुमारी मगर र युवा सदस्यमा अरुण पाख्रिन भएकाछन ।

कमलामाई भूगोल अन्तर्गत खुल्ला सदस्यमा केदार प्रसाद देवकोटा, घनश्याम देवकोटा, दीपेन्द्र फुयाँल, खड्ग प्रसाद चौलागाई, विनोद कुमार श्रेष्ठ, टिका बहादुर मोक्तान, यम बहादुर दर्लामी (मिलन), सोम बहादुर बल ९शम्भु, देवराज पौडेल, केशर बहादुर कार्की महिला सदस्य तर्फ मञ्जु देवकोटा, सितादेवी सत्याल, पूजा थापा मगर, मुना धमला (रमा),मञ्जु बस्नेत, जानुका खड्का, भवानी देवकोटा, युवा सदस्य तर्फ सागर कार्की, सन्तोष घिमिरे युवा महिला सदस्य तर्फ रमा बुढाथोकी बस्नेत निर्वाचित भएका छन ।

दुधौली नगरपालिका भूगोल तर्फ खुल्ला सदस्यमा रितेश राउत, हरिहर थापा मगर, दुर्गाराज पौडेल, शान्ति प्रसाद दाहाल, पेम्बा तामाङ, दिलबहादुर पुवार मगर, सिताराम भट्टराई महिला सदस्य तर्फ लिलाकुमारी भुजेल, अरुल कुमारी थारु, तिलमाया कार्की राउत, राधा कार्की युवा सदस्य सम्भुदिप अधिकारी, मिजास कार्की निर्वाचित भएका छन ।

तीनपाटन गाउँपालिका भूगोल खुल्ला सदस्यमा छत्र बहादुर दाहाल, हेम बहादुर श्रेष्ठ, दीपेन्द्र कार्की, कोमल बहादुर खपाङ्गी, इन्द्र बहादुर थापा महिला सदस्यमा खगेन्द्र कुमारी अधिकारी, पार्वती लामिछाने सार्की , देवमाया श्रेष्ठ, युवा सदस्यमा वरुण घिमिरे निर्वाचित भएका छन ।

फिक्कल गाउँपालिका भूगोल खुल्ला सदस्यमा धमिन्द्र दमाई ९छत्र०, जय प्रसाद न्यौपाने, वैकुण्ठलाल पहाडी, गोपालबहादुर मगर आले महिला सदस्यमा राधिका पहाडी, शकुन्तला दाहाल भण्डारी युवा सदस्यमा कुलेन्द्र बहादुर मगर निर्वाचित भए ।

गोलञ्जोर गाउँपालिका भूगोल खुल्ला सदस्यमा रेगनराज थापा, ओम प्रकाश बराल, लालबहादुर श्रेष्ठ महिला सदस्यमा लक्ष्मी शर्मा गौतम, आशा श्रेष्ठ युवा सदस्यमा रमेश भुजेल निर्वाचित भएका छन ।

सुनकोसी गाउँपालिका भूगोल सदस्यमा शंकर सौगात, हरिकृष्ण क्षेष्ठ महिला सदस्यमा कमुर्की शेर्पा, गौरा देवकोटा बरुवाल युवा सदस्यमा ध्रुवनारायण लामा निर्वाचित भएका ।

घ्याङलेख गाउँपालिका भूगोल सदस्यमा अच्युतकुमार श्रेष्ठ महिला सदस्यमा प्रमीला वाइबा र युवा सदस्यमा डिवि बल निर्वाचित भएकाछन।

मरिण गाउँपालिका भूगोल खुल्ला सदस्यमा देवकुमार घिसङ, मदनकुमार थापा महिला सदस्यमा शर्मिलाकुमारी माझी, दिपकुमारी सिंजाली युवा सदस्यमा पाल्साङ बमजन निर्वाचित भएका हुन।

हरिहरपुरगढी गाउँपालिका भूगोल खुल्ला सदस्यमा मेघराज राई, युवराज श्रेष्ठ, इन्द्र बहादुर थिङ अनमोल महिला सदस्यमा अम्बिका राई युवा सदस्यमा दीपककुमार माझी निर्वाचित भएका छन ।

समावेशी आदिवासी जनजाति अन्तर्गत खुल्ला सदस्यमा विजय मुनाल घिसिङ, महिला सदस्यमा छत्रकुमारी आले (सुमित्रा) निर्वाचित हुनु भएको छ । युवा सदस्यमा उम्मेदवारी नपरेको प्रमुख निर्वाचन अधिकृत पदम बहादुर मगरले जानकारी दिए।

समावेशी दलित खुल्ला सदस्यमा विमल विश्वकर्मा, महिला सदस्यमा निर्मला रम्तेल, युवा सदस्यमा सरोज बि।क। निर्वाचित हुनु भएको छ । अपाङ्ग खुल्ला सदस्यमा धनजंग थापा, लोपोन्मुख सीमान्तकृत खुल्ला सदस्यमा झलकबहादुर माझी, महिला सदस्यमा भद्रिमाया हायु, युवा सदस्यमा नारायण अधिकारी दनुवार निर्वाचित भएका छन ।

लेखा समिति अध्यक्षमा संजय कुमार दाहाल, उपाध्यक्षमा श्रवण नेवा खड्गी र सदस्यमा अप्सरा खड्का निर्वाचित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *