काठमाडौं,गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पुप्पकमल दाहाल(प्रचण्ड)ले भृकुटी मण्डपमाजारी नाडा अटो शोरुमको अवलोकन गर्नुभयो । सो अवसर मा उहाँले उड्ने कारमा चड्नु भयो ।
नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म पर्दशनीमा राखिएको छ । नाडा अटो शो मा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।
