बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को ४ निर्णय

मकवानपुर,बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को जेठ ३२ गते वसेको वैठकठले विभिन्न चार वटा महत्वपुर्ण निर्णय गरेको छ । बागमती प्रदेशको दोश्रो आवधिक योजना २०८१र०८२ देखि २०८५र०८६ स्विकृत गर्ने निर्णय गरेको सरकार प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

वैठकले प्रदेश नीति तथा योजना,प्रदेश स्वास्थ्य नीति २०८१ स्विकृत गर्ने,मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने र आय्रुर्वेदिक औषाधि उत्पादन संहिता र आयुर्वेद औषाधिको लेबल डिजाइन स्विकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *