काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टाउकोमा चोट लागेर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका अखिल (क्रान्तिकारी) का उप(महासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नु भएको छ । चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताउनुभयो।
