सिन्धुली,सुनकोशी गाँउपालीका वडा नम्वर ७ को मझुवा निगुरे डाडा कटिङ्ग गर्दा स्क्याभेटर पल्टीदा दुई जना गम्भीर घाईते भएको छ । दुवै घाईते स्क्याभेटर चालक र सहचालक हुन उनीहरुको नाम उपलव्ध हुन सकेन ।
शुक्रवार साँझ सुनकोशी गाउँपाललीको मझुवामा सुर्य चन्द्र कन्टक्सन प्रालीले नागी मझुवा गैरीगाउँ गैउखर्क अमारे सहिद गेट सडक चौडा गर्ने क्रममा मझुवा मुनी निगुरे डाडा कटिङ्ग गर्दै गर्दा ईस्काभेटर पल्टेर दुर्घटना भएको हो । गम्भीर घाईते दुई जनालाई उपचारको लागी काठमाडौं पठाईको छ । दुर्घटना भएको स्क्याभेटर भिरमा अड्कीएको छ ।