सिन्धुलीको मरिण गाँउपालीका वडा नम्वर ४ खयरसालमा रहेको श्री माध्यामिक बिध्यालय मरिण खयरसालको कमपाउण्ड मगनी खोलाले क्षति पर्याउने थाले पछि प्रतिनिधी सभा सदस्य माननीय लेखनाथ दाहाल(राजन),मरिण गाँउपालीका अध्यक्ष विमर्श मोक्तान(प्रयाख्यात) सहित गाँउपालीकाको टोली,विद्यालयका शिक्षक,विद्यार्थी,स्थानिय समाजसेवी विद्यालयको संरक्षणको लागि तारजाली लगाएर श्रमदान गर्ने कार्यक्रम वुधवार सम्पन्न भएको छ

