मरिणको पन्चकन्या विद्यालयमा तामाङ भाषावाट परिक्षा संचालन

सिन्धुलीको मरिण गाउँ पालिका वडा नम्वर ५ को पन्चकन्या आधारभुत विद्यालयमा तामाङ भाषावाट परिक्षा संचालन गरेको छ । मरिण सरकार अन्तर्गत शिक्षा शाखा परिक्षा समितिले लिएको २०८० को फाइनल परिक्षामा पन्चकन्या आधारभुत विद्यालय कक्षा १ वालवालीकाहरु आफ्नो मात्री तामाङ भाषा विषयको परिक्षा दिएका छन् ।

तामाङ भाषा विषय परिक्षाको अनुगमन मरिण गाउँपालिका कार्यपलिका सदस्य निरु मोक्तान, वडा सदस्य ज्ञान बहादुर वाईवा, नेताघे मरिणका अध्यक्ष मोतीलाल गोले, उपाध्यक्ष अन्जु वाईबा सहित । अनुगमन समितिले मरिण सरकार र अभियान्त सभागी परिक्षार्थीहृरुलाई सफलताको शुभकामना दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *