मरिणमा भालुको आक्रमण एकको मुत्यु

सिन्धुली,मरिण गाँउपालीका वडा नम्वर १ कात्तिकेको सिम्ले खोल्सी जङ्गलमा कातिक २९ गते छिमेकिको बाख्रा जंगली भालुले लगे पछि वाख्रा खोज्न गएका गोपिलाल घिसिङ सहित बाख्रा खोज्न जाँदा गोपिलाल घिसिङलाई जंगली भालुले आक्रमण गर्दा घट्ना स्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । भालुको आक्रमणवाट घिसिङको गर्दनको हड्डी र हातको नाडि भाचिएको वागमति प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *