समाचारहोमपेज

मरिण कांग्रेस सचिव चौलागाई माओवादीमा प्रवेश

सिन्धुली,नेपाली काँग्रेस मरिण गाँउ कमिटीका पार्टी सचिव पुन्य प्रसाद चौलागाई नेकपा माओावादी केन्द्रमा प्रवेश गरेका छन । शुक्रवार काठमाडौमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै निवासमा उनलाई माओवादी केन्द्रमा स्वागत गर्नु भएको हो ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका नेता माननिय लेखनाथ दाहाल (राजन),मरिण गाँउपालीका सरकार प्रमुख माओवादी केन्द्र सिन्धुलीका नेता विमर्श मोक्तान(प्रख्यात) र नेकपा माओवादी केन्द्र मरिण गाँउ कमिटी अध्यक्ष काजिमान थिङ्गको उपस्थिती थियो । कांग्रेस सचिव चौलागाई मरिण गाँउपालीका वडा नम्वर ७ महेश्तामा वासोवास गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *