महरा वावुछोरालाई सिआईवीवाट क्लिनचिट लिन प्रचण्डको निर्देशनःगजुरेल

सिन्धुली,नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रधान मन्त्री पुस्पकमल दाहाल प्रचण्डका प्रमुख राजनितिक सल्लाहकार हरिवोल गजुरेलले पार्टी कार्याकर्ताले राखेको जिग्याज्ञासामा कृष्णवहादुर महराका र उनका छोरा प्रतिक महरालाई सिआईवीवाट क्लीनचिट लिन पार्टी अध्यक्ष तथा प्रधान मन्त्री पुस्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको वताए ।

गजुरेलले माओवादी केन्द्रका नेता महराका वावु छोरा सुन तस्कर प्रकरण जोडीएको खवर पटक पटक सार्वजनिक भए पछि प्रधान मन्त्री पुस्पकमल दाहाल प्रचण्डले हिजो उनीहरुलाई मेरै अगाडी फोन गरेर यस्तो निर्देशन दिएको कार्यकर्ताहरुलाई जानकारी दिए ।

कृष्णवहादुर महराका वावु छोरालाई कारवाही नगर्दा जनतासँग जोडिएको घर घरमा माओवादी,जन जनमा माओवादी तिन महिने कार्यक्रम संचालन गर्न समस्या भएको भन्दै हरिवोल गजुरेलसँग गुनासो गरेका थिए । गजुरेलले महरा वावु छोरा कि कारवाहीमा पर्नु हुन्छ । कि क्लिनचिट लिएर आउनु हुन्छ तपाईहरु यही सन्देश लिएर जनतासँग जानुस भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *