सिन्धुली,नेकपा(माओवादि केन्द्र)फिक्कल गाउँपालिकाको दोश्रो अधिवेशनले शुक्रवहादुर सुनुवार सहित सिंगो कार्यसमिती र्निविरोध निर्वाचित धएको छ । यसै गरी उपाध्यक्षमा शिवसंकर शाह,उपाध्यक्ष,कमल बिश्वकर्मा,उपाध्यक्ष,भोज बहादुर पाख्रीन,सचीव देवेन्द्र पाख्रीन,सचीव,सन्तोष बिश्वकर्मा
कोषाध्यक्ष सुनिता थापा निर्वाचित भएका छन ।
माओवादीको फिक्कल अध्यक्षमा सुनुवार र्निवाचित
