माओवादीको २ नम्वर वडा अधिवेशन समपन्न

सिन्धुली–नेकपा माओवादी केन्द्रको कमलामाई नगर कमिटी वडा नम्वर २ को दोश्रो वडा अधिवेशन समपन्न भएको छ । वडा भेलाले प्रेम वम्जनको अध्यक्षतामा २९ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
भेला माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यतामा समपन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *