रानीवास सवारी दुर्घटना ४ जना घाईते

सिन्धुली कमलामाई नगरपालीका १४ तल्लो रानीबास स्थित मदन भण्डारी राजमार्गमा झापा बाट काठमाण्डौ जाँदै गरेको स्कारपियो गाडी दुर्घटनमा भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन ।

ताप्लेजुङ जिल्ला सिदिङ्वा गापा ६ बस्ने वर्ष २७ को बेनिश कडरिया टाउकोमा चोट , जनसेवा अस्पताल बर्दिबासमा उपचार भइ रहेको छ, झापा जिल्ला अर्जुनधारा नपाका कर्मचारी,काठमाण्डौ महानगरपालीका १५ बस्ने वर्ष ६५ मन पुर्णकाजी महर्जन छातीमा भित्री चोट जनसेवा अस्पताल बर्दिबासमा उपचार भइ रहेको छ ।

यसैगरीझापा जिल्ला कमल गाँउपालीका २ बस्ने वर्ष ३८ को भवानी न्यौपानेको हातमा समान्य चोट,भिमानमा उपचार भइ रहेको । झापा जिल्ला गौरीगंज गाँउपालीका २ बस्ने वर्ष ३० को मनोज कुमार ताजपुरिया टाउकोमा टुटुल्को उठेको प्रहरीले जनाकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *