समाचारहोमपेज रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना उद्घाटन गर्दै प्रचण्ड २०८२ जेष्ठ २६, सोमबार ०९:०२ admin काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंको पेरिसडाँडा स्थित केन्द्रीय कार्यालयमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसको कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुभएको छ ।