विपी राजमार्गको माथिल्लो वारामा सवारी दुर्घटना

सिन्धुली,बि.पी राजमार्गको गोलन्जोर गाँउपालीका ७ माथिल्लो बारामा काठमाण्डौबाट बिराटनगरतर्फ आउदै गरेको १९७९ नम्वरको कारले बर्दिबासबाट काठमाण्डौ जादै गरेको ना ३० प ८३२६ नम्वरको मोटर साईकललाई ठक्कर दिदाँ मोटर साईकल चालक रामेछाप जिल्लाको रामेछाप मन्थली ५ बस्ने बर्ष ३० को सुर्य प्रसाद आचार्य गम्भिर भएका छन ।

मोटरसाईकललाई ठक्कर दिने बारा जिल्ला जितपुरसिमरा ४ बस्ने बर्ष ३१ को लोकनाथ वाग्ले मध्यम घाईते भएकोमा दुबै घाईतेलाई उपचारर्थ शुभ(जिवन अस्पतालम खुर्कोट पठाईएको,कार र चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *