विपी राजमार्गमा दुई सवारी दुर्घटना

सिन्धुली,सिन्धुलीबाट काठमाण्डौं जाँदै गरेको मधेश प्र. ०४००१ ज ००७४ नं.को ईभि गाडि र बिपरित दिशाबाट जाँदै गरेको प्र.१०५००१ प ६४३० नं को मोटर साईकल ठोकिंदा चालक उदयपुर चौदनि नपा २ बस्ने बर्ष ३० को सन्तोष राई मध्यम घाईते भई उपचारर्थ धुलिखेल अस्पताल पठाएको छ । उनको दाहिने खुट्टा फ्याक्चर भएको छ ।

यस्तै गरी मङगलटारबाट भकुण्डे जाँदै गरेको बा ६४ प ८६४२ नं को df]6/;fO{sn र बिपरित दिसाबाट आउँदै गरेको प्रदेश ०२,००६ प ८९८३ नम्वरको मोटरसाईकल ठोकिंदा दुबै मोटरसाईकल चालक सहित ३जना मध्यम घाईते भएका छन् । उनीलाई थप उपचारको लागी भई धुलीखेज अस्पताल पठाईएको वागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *