विपी राज मार्गको कानढुंंग्रीमा हायस दुर्घटना

काठमाडौ बाट जनकपुर जाँदै गरेको हाइस सुनकोसि गाँउपालीका वडा न ७ कानढुंंग्री मरिङ डाईर्भसन नजिक दुर्घटनामा १० जना घाइते छन् । धाईते मध्ये ४ जनालाई थप उपचारको लागी धुलिखेल अस्पताल पठाईएको स्थानियले वताएका छन । दुर्घटनाको थप विवरण आउन वाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *