सामी परियोजना र संचारकर्मी विच अन्तरक्रिया

सिन्धुली,सामी हेल्वीटास र कमलामाई नगरपालीकाले वैदेशिक रोजगार सम्वन्धी संचारकर्मीहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रमा सामि हेल्वीटासका कार्यक्रम संयोजक भोजराज सुनुवार,कमलामाई नगरपालीका सामाजीक शाखा प्रमुख सत्यदेवी अधिकारी,सोही शाखाका वविन्द्रलाल माझी,सामि परियोजनाका कार्यक्रम अधिकृत विजय दाहालले वैदेशिक रोजगारमा जाने व्यक्तीहरुलाई कसरी व्यवस्थीत र मर्यादीत वनाएर पठाउन सकिन्छ भन्ने कार्यक्रमको उदेश्य रहेको वताए । कार्यक्रमा जिल्लाका संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *