सिन्धुलीमा पनि राष्ट्रिय कोदो दिवस मनाईयो

सिन्धुली,कोदोजन्य परिकारको आहार खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय कोदो दिवस २०८२ राष्ट्रिय रुपमा मनाउने सन्दर्भमा यस सिन्धुली जिल्लामा सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सपन्न भएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघको भवन देखि दूई नम्बर बजारको पुछार हुदै पुनः संघको भवन सम्म प्रभात फेरी कार्यक्रम पश्चात औपचारिक रुपमा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा, जिल्ला समन्वय समिति सिन्धुलीका उप–प्रमुख शान्ता कार्की प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी श्री दिनेश सागर भुषाल लगायत उपस्थित अतिथि ज्यूहरु, पत्रकारहरुको उपस्थितिमा कार्यक्रम समपन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *