सिन्धुलीमा मध्यपहाडी लोक मार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोर गाँउपालीकाको कुडुले भन्ने स्थानमा मध्यपहाडी लोक मार्ग अवरुद्ध भएको छ । गएरातिको भीषण बर्षादले मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका १ कुडुलेमा आएको पहिरोको कारण सडक अबरुद्द भएको हो । पहिरोले कुडुलेमा एउटा ट्रक पुरिएको छ ।

गोलन्जोर गाँउपालीका वडा नम्वर ६ हैबार अक्कर सहित विभिन्न स्थानमा पहिरोले सडक अबरुद्ध वनाएको गौरव कार्कीले जानकारी गराएका छन् । पहिरोले मध्यपहाडी लोक अवरुद्ध हँुदा ओखलढुंगा,सोलु,उदयपुर,खोटाङ जिल्ला चल्लने यातायातका साधन प्रभावित वनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *