सिन्धुलीमा सिडीयो सरुवा शर्मा जाने भुसाल आउने

काठमाडौं,गृहमन्त्रालयले सिन्धुली सहित २० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट सिन्धुली सहित २० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् । सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् ।

यस्तै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मालाई गृहमन्त्रालयमा सह–सचिवमा सरुवा गरिएको छ भने सिन्धुलीमा अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख अध्यागमन अधिकृत दिनेश सागर भुसाल आउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *