सिन्धुली ६ चैत्र,जिल्ला प्रहरी कार्यालयले गाँजा ओसार पसार निन्त्रणको नाममा निर्दोष मान्छे फसाउने योजना वनाएको क्यानेश्वरका स्थानियहरुले लगाएका छन । श्रीमती प्रति योन्जन सहित सर्लाहीको हरिवन गएको वेला गाँजा पक्राउ गर्ने क्रममा प्रहरीको हतकडी सहित भागेको आरोपमा कृष्णवहादुर योन्जनलाई समातेको छ ।
k|f/lDes jftfj/0fLo kl/If0f k|ltj]bgsf] ;fj{hlgs ;”rgf . -k|sfzg ldlt @)*)/!@/)%_ l;Gw’nL lhNnfsf] xl/x/k’/u9L ufpFkflnsf4f/f lgDg adf]lhdsf] k|:tfj sfof{Gjog ug{ nfluPsf] 5 .
dfly plNnlvt k|:tfjsf] k|f/lDes jftfj/0fLo kl/If0f k|ltj]bgsf] tof/L ug]{ qmddf ;f] If]qsf] h}ljs tyf kfl/l:yltsLo k|0ffnL, k|fs[lts tyf ef}lts k|0ffnL, ;fdflhs tyf cfly{s k|0ffnL / ;fF:s[lts k|0ffnLx? aLr s] s:tf] k|efj kb{5 egL olsg ug{ xl/x/k’/u9L ufpFkflnsfsf] ;+Dalwt+ j8f ;ldlt, jg, ljBfno, :jf:Yo ;+:yf tyf cGo ;/f]sf/jfnf JolQm jf ;+:yfsf] /fo ;’emfj lng cfjZos ePsf]n] of] ;fj{hlgs ;”rgf k|sfzg ePsf] ldltn] ;ft -&_ lbg leq b]xfodf plNnlvt 7]ufgfdf cfO{ k’Ug] u/L lnlvt /fo ;’emfj pknAw u/fO{ lbg’ x’g cg’/f]w ul/G5 .
k|d’v k|zf;sLo clws[t |
हरिहरपुरगढी गाँउपालीका वडा नम्वर ७ क्यामनचुलीका कृष्णवहादुर योन्जन सामान्य खेति किसानी गर्ने मान्छे हुन उनी गाँजासँग साईनो सम्वन्ध नजोडीएका व्यक्तीलाई प्रहरीले फसाउन खोजेको हरिहरपुरगढी वडा नम्वर ७ का अध्यक्ष विजय मोक्तानले वताए । प्रहरीले वास्तविक मान्छे उम्काउने र निर्दोषलाई फसाउने काम गर्नु हुन्न हाम्रो भनाई हो अध्यक्ष मोक्तानले भने ।
फागुन १२ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जारी गरेको विज्ञप्तीमा मोटरसाईकल चालक नाम,थर,वतन नखुलेको व्यक्तीले चलाएको ना ४४ प ६०२९ नम्वर पल्सर मोटरसाईकल चेक गर्दा चामलको वोरामा २० केजी गाँजा र मोटर साईकल नियन्त्रणमा लिएको उल्लेख गरिएको समाचार प्रकाशित गर्न पत्रकार लाई पठायो ।
फागुन २९ गते पुन जिल्ला प्रहरी कार्यालयले १२ गतेको गाँजा केसमा संलग्न व्यक्ती हरिहरपुरगढी ७ का कृष्णवहादुर योन्जन भएको किटानी सहित सर्लाहीको हरिवनवाट पक्राउ गरेको समाचार प्रहरी कार्यालयको ईमेलवाट पत्रकाहरुलाई समाचारको लागी पठायो ।
फागुन २८ गते जिल्ला प्रहरी कार्यालयको संचारले दिउँसो ३ वजे पत्रकार सम्मेलन गर्ने भन्दै फोन गर्यो । त्यसको २ घन्टा पछि पत्रकार सम्मेलन स्थगित भएको पुनःजानकारी गरायो ।
फागुन १२ गते २० केजी गाँजा पक्राउ गरेको समाचार सार्वजनिक गर्यो तर पक्राउ गरेको गाँजाको फोटो लुकाईयो किन । प्रहरीले साँच्चीकै वास्तविक मान्छे समातेको भए सार्वजनिक गर्न को लागी आयोजना गरिएको पत्रकार सम्मेलन किन स्थगित गर्नु पर्यो गम्भीर प्रश्न प्रहरी सामु देखिन्छ । र यही नेर प्रहरीले आफु चोखिन निर्दोष मान्छे फसाउने योजना वनाएको पुष्टी हुन्छ ।
कृष्ण योन्जन खेती किसानी गर्ने मान्छे हुन । गाँजा वोक्ने भरियाहरु समात्न नसके पछि सिधामान्छेहरुलाई समातेर प्रहरीले वहादुरी देखाउन खोजेको वडा अध्यक्ष मोक्तानले वताए । प्रहरीले फागनु १२ गते अज्ञात व्यक्ती भनेको मान्छे पछि कसरी पहिचाहन भयो स्थानियले प्रश्न उठाएका छन् ।
फागनु १४ गते छोरोलाई मलेसीया पठाउन पर्ने थियो । त्यसको तयारीको लागी उहाँ १२ गते हरिवन हुँदै काठमाडौ जानुभएको हो । वाटोमा प्रहरी र गाँजा वोक्नेहरु विच लफडा परेको रहेछ । वास्तविक मान्छे समात्न नसके पछि प्रहरीले त्यस वेला सडक प्रयोग गर्ने मेरो श्रीमानलाई समातेको उनकी श्रीमती प्रिति योन्जनले वताईन ।
फागुन १२ गते कामाडौ गएर १४ गते छोरालाई मेलेसीया उढाएर श्रीमान १६ गते घर क्यामनचुली क्यानेश्वर आउनुभएको श्रीमतीले वताईन । १२ गते पुलिससँग दंगाफसल पछि हतकडी लिएर भागेको मान्छे १६ गते घरमा वस्न आउदैन यसकारण प्रहरीले निर्दोष मान्छे फसाउन खोजेको प्रति योन्जनको तर्क छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी विनोद शर्मा हामीले मोटरसाईकल र गाँजा सहित समात्न खोज्दा उम्कीएर भागेको मान्छे उनै कृष्णवहादुर योन्जन भएको वताए । प्रहरीले पक्राउ गरेको मान्छे सहि र गलत अदालतले फैसला गर्ने एस्पी शार्माको भनाई छ ।