सिन्धुली-बर्दिवास सडक अवरुद्ध

सिन्धुली,बीपी राजमार्ग सिन्धुली–बर्दिबास खण्ड अन्र्तगत कमलामाई नगरपालिका–९ पन्नेसीको खहरेमा आएको बाढिका कारण राजमार्ग अबरुद्ध भएको छ ।

शुक्रबार परेको अबिरल बर्षाका कारण खहरेमा आएको बाढिले ह्युम पाईप बगाएपछि वीपी राजमार्ग हुँदै आवत जावत गर्ने संयौं सवारी साधनहरु अलपत्र परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *