सुनकोशी,नेकपा(माओवादी केन्द्र) सुनकोशी गाउँपालिका कमिटीको नयाँ पदाधिकारीहरु सर्वसम्मत चयन गरिएको छ । आइतवार सम्पन्न भएको दोस्रो गाउँ अधिवेशनले नेत्र राना मगरको अध्यक्षतामा ४० सदस्यीय नयाँ कमिटि चयन गरेको हो ।
कमिटिको उपाध्यक्षहरुमा पेमा लामा, बिष्णु राज थापा, चिरन्जीवी दाहाल,सचिवमा रोसन तोलाङ्गे,सहसचिवमा ओम बहादुर किङरिङ र कोषाध्यक्षमा सिता श्रेष्ठ सर्वसम्मत चयन भएका छ ।
यस्तै सदस्यहरुमा क्रमश संजय लामा,सहदेव अधिकारी,अपुना मोक्तान,कमल दाहाल,विकास योन्जन,अम्वर सुस्लीङ मगर,प्रेमवहादुर मग्राती,अर्जुन दोङ,सुनिता गिरी, कृष्णराज आचार्य,यादव गुर्मछान,हेमन्त पुरी, शुक्रवहादुर पाख्रीन,पदमदेवी न्यौपाने,टंकप्रसाद आचार्य,विष्णुकुमारी दर्जी,विन्दा थापा,विन्दा भट्टराई,शिव केसी,मनोज दाहाल रहेका छन ।
यसैगरी नरेश सुनुवार,सानु विसंखे,विनोद श्रेष्ठ,सरस्वती रायमाझी,सविता नेपाली,गोपाल विसुन्खे,कृष्णवहादुर खत्री,नेत्रप्रसाद दाहाल,मक्रलाल गोले,मुरारी हायु,ललित कार्की,सुर्यवहादुर घिसिङ र वावुराम विक सर्वसम्मत सदस्य निर्वाचित भएका छन ।