हरिहरपुरगढीमा रुखवाट खसेर महिलाको मृत्यु

सजिना श्रेष्ठ

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका ६ चिसापानीमा एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ । सोमबार दिउँसो रुखबाट लडेर महिलाको मृत्यु भएको हो ।

आफ्नै बारीमा रहेको स्वामीको रुखमा चढी स्याउला झार्ने क्रममा ५० बर्सिया शान्तिमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घटना दिउँसो १स्३० बजेको भए पनि प्रहरीलाई राती ९ बजे खबर आएको र घटना स्थल तर्फ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी टोली घटनास्थल तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *