डकाहामा चुरे संरक्षण दिवस सम्पन्न
सिन्धुली,चुरे संरक्षण दिवसको दुधौली नगरपालीकाको सरस्वती मावि डकाहामा वृक्षारोपण गरि मनाएको छ। चुरे उत्थानशील आयोजनाका प्रमुख राम वालक प्रसाद यादवको अध्यक्षता वृक्षा रोपण कार्याक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष रितेश विश्वकर्मा सहभागी थिए । सो विद्यालयका प्रअ लगायत सम्पूर्ण शिक्षक , विद्यार्थीहरूको सहभागीतामा रहेको थियो ।
