समाचारहोमपेज

मकालु गाउँपालिकाका पूर्व अध्यक्ष तेज बहादुर माओवादीमा प्रवेश

काठमाडौं,संखुवासभा जिल्ला मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गर्नु भएको छ ।
पोख्रेललाई पेरिसडाँडा स्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभयो

पूर्व अध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *