सिन्धुली,सुनकोशी गाँउपालीका वडा नम्वर २ कमेरेमा सडक अवरुद्ध भएको छ । विपि राजमार्ग माथिवाट लेदो सहितको पहिरो सडकमा आउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै गोलन्जोर गाँउपालीका वडा नम्व्र ६ को अकरेभिर मा पनि पैरो आएर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । राती परेको अविरल वर्षादको को कारण पैरो आएर सडकमा अवरुद्ध भएको हो । पैरोमा फसेका गाडीलाई प्रहरीले जेसीविको सहयोगमा उद्धार गरिएको प्रहरीको प्रहरीको भनाई छ ।