सुनकोशीमा हाम फालेका संग्रौला बेपत्ता

सिन्धुली,गोलोन्जर गाँउपालीकाको खुर्कोट पुलवाट हाम फालेर एक व्यक्ति वेपत्ता भएका छन् । गोलन्जोर गाँउपालीका वडा न ७ खकुोट बजारबाट रामेछाप जिल्ला जाने सुनकोशी नदी पलु माथीबाट एक पुरुषले हाम फालेको स्थानियले जानकारी दिए पछि प्रहरीले खोजतलास कार्य सुरु गरेको । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । प्रहरीले खोज तलाको क्रममा घटना स्थलमा मोवाइल फेला पारेको थियो । .

त्यही फोनको प्रारम्भीक अनुसन्धानवाट उनको घर काठमाडौ वौद्ध ६ विष्णुप्रसाल संग्रौला भएको वुझीएको प्रहरीले जानकारी दिएको छ । मोवाइल फोनकै आधारमा वेपत्ता भएका संग्रौलाको परिवारलाई खवर गएिको प्रहरीले वताएको छ । जिल्ला प्रहरी कार्यालय खुर्कोट र शसस्त्र प्रहरी वेस क्याम्प खुर्कोटको प्रहरीले खोजी कार्यजारी राखेको छ । सँग्रौलाले ३२ गते साँझ नदिमा हाम फालेको स्थानियले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X