सुनकोसी नदिमा दुई व्यपत्ता

सिन्धुली,सुनकाेशी नदिमा पाैडी खेल्ने क्रममा रामेछाप नगरपालिका वडा नम्बर ५ का दुई जना युवाहरू सुनकोसी नदिमा पाैडी खेल्दा डुवेर व्यपत्ता भएका छन । रामेछाप नगरपालिका ५ का रितिक सुनुवार र सुवेन्द् सुनुवार सुनकोसी नदिमा डुवेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछाप ले जानकारी दिएको छ । व्यपत्ता भएकाहरू खाेजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X