समाचार वाेहाेरेटारमा वस दुर्घटना २०८० श्रावण ७, आईतवार १२:५५ admin सिन्धुली,सिन्धुलीकाे सुनकाेशी गाउँपालीका वडा नं ३ बाेहाेरेटार वि.पी. राजमार्गमा बस दुर्घटना भएकाे । वागमती प्रदेश ३-०१-००५ ख ९८८९ नम्बरको वस सडकवाट तल खसेकाे तर मानबिय क्षति भएन स्थानिय अच्युत आचार्यले जानकारी दिए ।