बागमतीको प्रदेशसभा चैत २४ गते बस्ने
बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशसभाको बैठक बस्न आह्वान गर्नुभएको उहाँको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए
२०८२ चैत्र २३281 views
Share

हेटौडा,बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते दिउँसो ४ बजे बस्ने भएको छ ।
बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशसभाको बैठक बस्न आह्वान गर्नुभएको उहाँको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए।
प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मङ्सिर ६ गते अन्त्य भएको थियो ।

