सूचना

बीपी राजमार्ग रोशी खोलामा सवारी साधन संचालनमा होल्ड

काभ्रेपलान्चोक जिल्लाको रोशी खोला शिर र त्यसको आसपासका क्षेत्रमा पानी परेको कारण विपी राजमार्गमा यातायात संचालन गर्न तत्काल रोकिएको छ

२०८३ जेठ २६135 views
Share
बीपी राजमार्ग रोशी खोलामा सवारी साधन संचालनमा होल्ड

काभ्रेपलान्चोक,रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना जारी नभएसम्मका लागि अस्थायी रूपमा होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेपलान्चोक जिल्लाको रोशी खोला शिर र त्यसको आसपासका क्षेत्रमा पानी परेको कारण विपी राजमार्गमा यातायात संचालन गर्न तत्काल रोकिएको छ ।