स्थानिय तह

खाँडादेवीमा वोलेरो दुर्घटना

थप विवरण आउन वाँकी रहेको छ

२०८२ चैत्र ९582 views
Share
खाँडादेवीमा वोलेरो दुर्घटना

रामेछाप,खाँडादेवीबाट काठमाडौँ जाँदै गरेको क्रममा माकादुम नजिक कार्की बोलेरो दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई तत्काल उपचारका लागि काठमाडौँ लगिएको छ लगीएको छ । थप विवरण आउन वाँकी रहेको छ ।

खाँडादेवीमा वोलेरो दुर्घटना