खुर्कोटका ईन्स्पेक्टर भुजेल सहित डिउटी कर्मचारीलाई कारवाहिको सिफारिस
सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे छानबिन समितिले प्रतिवेदन ;/sf/nfO{ बुझाएको छ
२०८३ बैशाख ३१291 views
Share

सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ ।समितिले श्रीकृष्णको मृत्यु झुन्डिएर नै भएको निष्कर्ष निकालेको छ । पोष्टमार्टम रिपोर्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको प्रतिवेदन दिएको श्रोतहरुले वताएको छ ।
प्रतिवेदनले इन्स्पेक्टर वसन्त भुजेलसहित हिरासत कक्षमा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।