विशाल कुमार भण्डारीको अध्यक्षतामा रेडक्रसको तदर्थ समिति गठन
भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन्
२०८३ जेठ २६49 views
Share


काठमाडौं,सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन् ।