स्टल बजार हटाउँदा व्यवसायीको उच्च समझदारी,धैर्यतालाई मेयरले दिए धन्यवाद






अपराधउनीहरूलाई आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले बताए
दुर्घटनासिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे छानबिन समितिले प्रतिवेदन ;/sf/nfO{ बुझाएको छ
अन्य खेलकार्यक्रमका क्रममा प्रमुख अतिथि मेहताले टिम च्याम्पियनसिप ट्रफी अनावरण गरे। उनले राष्ट्रिय प्रतियोगिताले खेलकुद विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
संघीय राजनीतिप्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको थियो । तर नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न सकेको देखिँदैन
गाउँपालिकामरिण गाँउपालीले जग्गा जमिन रजिष्ट्रेसन पास तथा कित्ताकाट, नक्सा पास गाउँपालिकाबाटै सुरु गर्ने जनाएको छ । नयाँ आर्थिक वर्षवाट भुमि सम्वन्धी सम्पुर्ण काम पालीवाटै गर्ने तयारी भएको छ
प्रदेश राजनीतिप्रदेश संरचनाबारे गम्भीर प्रश्न उठिरहेको र सुशासन केन्द्रीय राजनीतिक प्रश्न बनिरहेको आजको संगीन परिबेशमा प्रदेशकै कार्यकारी नेतृत्वप्रति अबैध सम्पति आर्जनको आरोप लागि अनुसन्धान हुनु असामान्य कुरा हो चौलागाईले लेखेका छन
शिक्षाजैविक बिबिधता तथा जलाधार ब्यवस्थापन कार्यक्रम अन्तर्गत सरोकारवालाहरु बिच कार्यक्रम आवश्यकता एबं बन डढेलो ब्यवस्थापन सम्बन्धी छ्लफल गोष्ठी सम्पन्न
स्थानीय राजनीतिमरिण गाँउपालीकाले शुक्रवार देखी आईवार सम्म विद्यालय संचालन गर्ने भन्दै केन्द्रिय सरकारको निर्णय अस्वीकार गरेको छ
प्रदेश राजनीतिक वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंका
नीति तथा कानूनराज्यको ढुकुटीमाथि हुने फजुल खर्च कटौती गर्दै प्रशासनिक अनुशासन कायम गर्ने सरकारको यो अभियानले सुशासनको दिशामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
नीति तथा कानूनसिन्धुलीको सिडीयो र एस्पीलाई तत्काल निलम्वनको माग
अपराधकृष्णका आफन्त र दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिँदै मृत्यु भएको अवस्थाको सिसि क्यामेराको फुटेज सार्बजनिक गर्नुपर्ने देखि निस्पक्ष छानबिन सहित न्यायको माग गरेका छन
स्थानिय तहथप विवरण आउन वाँकी रहेको छ
स्थानिय तहकाठमाडौँ,हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ वायु प्रदूषण बढ्दै
स्थानिय तहसिन्धुली,एकीकृत अखिल नेपाल शिक्षक संगठन सुनकोशी गाँउपालीका समितीको चौथो सम्मेलनवाट निर्मला श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन भएकी छिन । उनी सुनकोशी
स्थानिय तहकाठमाडौं,नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ । केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै
राजनीतिभेलाले मुनु सिग्देल, कमला विक र सावित्री पोखरेललाई सहसंयोजक चयन गरेको छ
राजनीतिराजनीतिक सहमतिबाटै यहाँसम्म धेरै चिज पुगेको कारणले दलको नेताका लागि विधान संशोधन गर्नुपर्ने देखिँदैन । अरु कुराहरूका लागि संशोधन गर्न सकिन्छ ।
राजनीतिमकवानपुर,बागमती प्रदेश सभाले स्थापनाको छ वर्ष पार गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी
राजनीतिमकवानपुर । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले चालू आर्थिक वर्षको पाँच महिनाको प्रगती विवरण सार्वजनिक गरेका
बिजनेसमध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोप्रति यस निर्माण व्यवसायी संघ सिन्धुली नेपाल सरकार सहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ
बिजनेसकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव
गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्थाले पारेको सकारात्मक प्रभाव प्रस्तावना नेपालको इतिहास लामो समयसम्म राजतन्त्रमा आधारित रह्यो । जनताको
जीवनशैलीगणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्थाले पारेको सकारात्मक प्रभाव प्रस्तावना नेपालको इतिहास लामो समयसम्म राजतन्त्रमा आधारित रह्यो । जनताको